ज्यो. सुरेन्द्र सापकोटा (Surendra Sapkota)

₨500

वाल्मीकि विद्यापिठ बाट ज्योतिषी विधामा स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गर्नु भएका सुरेन्द्र सापकोटा जी विगत १८ वर्षदेखि ज्योतिषीसेवामा कार्यरत हुनुहुन्छ । स्थायी घर काभ्रे भई हाल भुवानेश्वरी मार्ग जयबागेश्वरीमा बस्दै आउनु भएको छ ।  ए.बि.सी.टेलीभिजनमा समेत ८ वर्ष काम गरिसक्नु भएका सापकोटा जी हाल जनता टि.भी.मा ज्योतिष तथा वास्तुसेवा सम्बन्धि लाइभ प्रशारण गर्नु हुन्छ । उहाँ ज्योतिषीका साथसाथै योग, ध्यान, संस्कृत भाषा शिक्षण तथा ज्योतिष प्रशिक्षण समेत हुनुहुन्छ ।

or 9813908647 dharmasewa.np@gmail.com

Description

    वाल्मीकि विद्यापिठ बाट ज्योतिषी विधामा स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गर्नु भएका सुरेन्द्र सापकोटा जी विगत १८ वर्षदेखि ज्योतिषीसेवामा कार्यरत हुनुहुन्छ । स्थायी घर काभ्रे भई हाल भुवानेश्वरी मार्ग जयबागेश्वरीमा बस्दै आउनु भएको छ ।  ए.बि.सी.टेलीभिजनमा समेत ८ वर्ष काम गरिसक्नु भएका सापकोटा जी हाल जनता टि.भी.मा ज्योतिष तथा वास्तुसेवा सम्बन्धि लाइभ प्रशारण गर्नु हुन्छ । उहाँ ज्योतिषीका साथसाथै योग, ध्यान, संस्कृत भाषा शिक्षण तथा ज्योतिष प्रशिक्षण समेत हुनुहुन्छ ।

सेवाहरू

  • ज्योतिषी सेवा
  • वास्तुसेवा
  • योग
  • ध्यान

Reviews

There are no reviews yet.

Be the first to review “ज्यो. सुरेन्द्र सापकोटा (Surendra Sapkota)”

Your email address will not be published. Required fields are marked *