ज्यो. पं. सञ्जय सापकोटा (Astrologer Sanjay Sapkota)

₨500

सम्पूर्णानन्द विश्वविद्यालय वनारस भारतबाट आचार्यसम्म अध्ययन हासिल  गर्नु भएका सञ्जय सापकोटा विगत १० वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनु भएको छ l उहाँले मुख्यगरी ज्योतिषी सेवा , वास्तु सेवा ,कर्मकाण्डका साथसाथै पूराण वाचन सम्बन्धी कार्य गर्नु हुन्छ l झापा बुद्धशान्ति स्थायी घर भएका सञ्जय सापकोटा हाल चाबहिल मित्रपार्कमा बस्दै आउनु भएको छ l

सेवाहरू

  • ज्योतिषी सेवा
  • वास्तु सेवा
  • कर्मकाण्ड
  • पूराण वाचन
or 9813908647 dharmasewa.np@gmail.com

Description

सम्पूर्णानन्द विश्वविद्यालय वनारस भारतबाट आचार्यसम्म अध्ययन हासिल  गर्नु भएका सञ्जय सापकोटा विगत १० वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनु भएको छ l उहाँले मुख्यगरी ज्योतिषी सेवा , वास्तु सेवा ,कर्मकाण्डका साथसाथै पूराण वाचन सम्बन्धी कार्य गर्नु हुन्छ l झापा बुद्धशान्ति स्थायी घर भएका सञ्जय सापकोटा हाल चाबहिल मित्रपार्कमा बस्दै आउनु भएको छ l

सेवाहरू

  • ज्योतिषी सेवा
  • वास्तु सेवा
  • कर्मकाण्ड
  • पूराण वाचन

Reviews

There are no reviews yet.

Be the first to review “ज्यो. पं. सञ्जय सापकोटा (Astrologer Sanjay Sapkota)”

Your email address will not be published. Required fields are marked *