ज्योतिष तथा एष्ट्रोपामिस्ट चिन्तामणि पोखेरल ( Astropamista Chintamani pokheral)

₨500

सचदेवा पि.टि. कलेज बनारसबाट +2 गर्नु भइ हस्तरेखा तथा सामुद्रिक विरासतमा हस्तरेखामा मानार्थ डाक्टर उपाधि प्राप्त गरी सक्नुभएका तथा ज्योतिषशास्त्रमा फलित आचार्य समेत गर्नु भएका एष्ट्रोपामिस्ट चिन्तामणि पोखेरल जीको स्थायी घर प्युठान हो । उहाँ विगत २१ वर्षदेखि यो सेवामा आवद्ध हुनुहुन्छ l हाल जयबागेश्वरी पशुपति क्षेत्रमा बस्नु हुन्छ ।

 

विश्व ज्योतिष महासंघका पूर्व काठमाडौँ जिल्ला अध्याक्षसमेत रहनु भएको र हाल विश्व ज्योतिष महासंघ केन्द्रिय सदस्य हुनुहुन्छ ।  यसका साथसाथै पूर्वीय दर्शन विद्यापिठमा हस्तरेखा प्रशिक्षकको समेत कार्य गर्दै आउनु भएको छ ।

 

सेवाहरू

  • हस्तरेखा विश्लेषण
  • कुण्डली एवं हस्तरेखा विश्लेषण
  • चिना निर्माण
  • चिना विश्लेषण
  • वास्तु सेवा
or 9813908647 dharmasewa.np@gmail.com

Description

सचदेवा पि.टि. कलेज बनारसबाट +2 गर्नु भइ हस्तरेखा तथा सामुद्रिक विरासतमा हस्तरेखामा मानार्थ डाक्टर उपाधि प्राप्त गरी सक्नु भएका तथा ज्योतिषशास्त्रमा फलित आचार्य समेत गर्नु भएका एष्ट्रोपामिस्ट चिन्तामणि पोखरेलजीको स्थायी घर प्युठान हो । उहाँ विगत २० वर्षदेखि यो सेवामा आवद्ध हुनुहुन्छ । हाल जयबागेश्वरी पशुपति क्षेत्रमा बस्नु हुन्छ ।

विश्व ज्योतिष महासंघका पूर्व काठमाडौँ जिल्ला अध्याक्ष समेत रहनु भएको र हाल विश्व ज्योतिष महासंघ केन्द्रिय सदस्य हुनुहुन्छ । यसका साथसाथै पूर्वीय दर्शन विद्यापिठमा हस्तरेखा प्रशिक्षकको समेत कार्य गर्दै आउनु भएको छ ।

 

सेवाहरू

  • हस्तरेखा विश्लेषण
  • कुण्डली एवं हस्तरेखा विश्लेषण
  • चिना निर्माण
  • चिना विश्लेषण
  • वास्तु सेवा

Reviews

There are no reviews yet.

Be the first to review “ज्योतिष तथा एष्ट्रोपामिस्ट चिन्तामणि पोखेरल ( Astropamista Chintamani pokheral)”

Your email address will not be published. Required fields are marked *